बारामा सर्पले टोकेर १० वर्षीया बालिकाको मृत्यु
setopati.com · Mon Oct 19 01:47:00 GMT 2026

बारामा सर्पले टोकेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार परवानीपुर गाउँपालिका–५ नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारीलाई शनिबार राति घरकै कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)