एभरेस्ट वुमन्स भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
ratopati.com · Mon Oct 19 01:51:37 GMT 2026
काठमाडौँ । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) को आगामी तीन संस्करणका लागि विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड 'रेड बुल' मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ।
आयोजकले बुधबार रेड बुलसँगको सहकार्यबारे औपचारिक घोषणा गरेको हो। यो सम्झौता आगामी संस्करणदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)