आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ: रवि लामिछाने
nepallive.com · Mon Apr 10 00:47:00 GMT 2023
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन्। पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको भनाइ छ।
पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमा यस्तो सन्देश लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)