मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोकर्णेश्वरको सडकमा मोटरसाइकल चिप्लिँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते

ratopati.com · Mon Oct 19 02:03:49 GMT 2026

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक उक्त दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)