चाडपर्वमा चोरीसिकारी रोक्न चितवन निकुञ्जमा १२०० भन्दा बढी सुरक्षाकर्मी परिचालन
lokaantar.com

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिको चहलपहल बढी हुने हुँदा चोरीसिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिसहित उच्च सतर्कता अपनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)