झलनाथ खनालको स्वास्थ्य बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
barnanmedia.com · Mon Oct 19 02:18:03 GMT 2026

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन्। खनाल आइतबार अस्पताल भर्ना भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)