न्युजिल्यान्डका कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिममै
nagariknews.nagariknetwork.com · Mon Aug 17 12:45:26 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्ध गरिएको छ।
सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)