मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीले शतप्रतिशत जितसहित पकड बनाउँदा निराश हुँदै युनाइटेड, सात खेलमै १४ अंकको दूरी

kathmandupati.com · Mon Oct 19 02:27:23 GMT 2026

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी क्लबको अवस्था ठीक उल्टो देखिएको छ।

म्यानचेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा खेलेका सबै सातै खेल जितेर २१ अंक जोडेको छ । ऊ अन्य क्लबलाई उछिन्दै शीर्ष स्थानमा छ । उता म्यानचेस्टर युनाइटेडले सात खेलबाट जम्मा सात अंक बटुलेको छ। शीर्षस्थानको सिटीभन्दा युनाइटेड अहिले नै १४ अंकले पछाडि छ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)