मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक

nepallive.com · Mon Oct 19 02:25:28 GMT 2026

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लिग-२ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)