उपेन्द्र–बाबुरामपक्षका कार्यकारिणी सदस्य र सांसदलाई गोदावरी रिसोर्टमा राखियो, उतैबाट निर्वाचन आयोग जाने
nepallive.com · Sun Jul 25 17:55:00 GMT 2021
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदहरु आइतबार ललितपुरको गोदाबरी रिसोर्टमा बास बसेका छन्। उनीहरु सबैलाई रिसोर्टमै खाने र बस्ने व्यवस्था मिलाइएको हो।
शीर्ष नेताहरुले ब्रिफिङ गर्ने भन्दै कार्यकारिणी समितिका सदस्य र सांसदहरुलाई आइतबार दिउँसो २ बजे गोदाबरी रिसोर्ट पुर्याइएको थियो। दिउँसोको खाना खाएर ३ बजेदेखि सुरु भएको बैठक राती ९ बजे सकिपछि उतै बास बसेको कार्यकारिणी समितिका एक सदस्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)