मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेभियामाथि रियल म्याड्रिडको शानदार जित

neplays.com · Mon Oct 19 02:38:00 GMT 2026

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४–१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

रियलका लागि आर्दा गुलेरले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । किलियन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियलले पहिलो हाफमा २–० ले अघि रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)