मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घर आँगनकै पूmलबाट नगद आर्जन गर्दै स्थानीय

barnanmedia.com · Sun Oct 12 22:36:31 GMT 2025

तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको पूmल नगद आर्जनको स्रोत बनेको छ ।

पूmल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट पूmलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् । “के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, ब्यापारीले अहिले नै एक हजार बैना थमाएर गए”, भङ्गाहा–५ राजपुरकी गृहिणी हरिप्रिया महतो भन्नुहुन्छ, “हैन, यो पूmल दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)