मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बङ्गलादेशमा ५० करोड बालबालिका लक्षित टाइफाइड खोप अभियान सुरु

barnanmedia.com · Sun Oct 12 22:46:02 GMT 2025

बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका करिब पाँच करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान सुरु गरेको छ ।

बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आइतबार ढाकामा अभियानको औपचारिक शुभारम्भ गरेकी हुन् । एक महिना लामो अभियानले नोभेम्बर १३ सम्म निःशुल्क सुइँबाट दिन मिल्ने टाइफाइड खोपहरू प्रदान गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)