लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
barnanmedia.com · Mon Oct 19 02:41:13 GMT 2026

बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)