मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँग वेस्ट इन्डिज ७ विकेटले पराजित

nepallive.com · Wed Aug 03 00:30:00 GMT 2022

काठमाडौं- भ्रमणकारी भारतले तेस्रो टी–२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै पाँच टी–२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ।

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रनको इनिङ्स खेले। उनले ४४ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)