तस्करी अभियोगमा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष महरा पक्राउ
rajdhanidaily.com · Sun Oct 12 23:05:22 GMT 2025

काठमाडौं । सुनसहितको इलेक्ट्रिक भेप तस्करी अभियोगमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८ करोड ५५ लाख २८ हजार ३ सय ५४ रुपैयाँबराबरको सुनसहितको अवैध भेप तस्करी गरेको अभियोगमा महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको बताएको छ । उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)