मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रेस इन्टरनेशनलको २० वर्षे यात्राको अवसरमा सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’

kalakarmi.com · Mon Oct 19 03:03:33 GMT 2026

काठमाडौं- शैक्षिक परामर्श क्षेत्रमा दुई दशक पूरा गरेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।

संस्थाको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आगामी अक्टोबर २६ अर्थात् कात्तिक ९ गते सोमवार सिड्नीस्थित ऐतिहासिक सिड्नी टाउन हलमा एक्स्पो आयोजना हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)