इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारीको सामुहिक राजीनामाको चेतावनी
kharibot.com · Tue Aug 29 16:15:00 GMT 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरु आन्दोलित भइरहेका बेला संस्थानका पदाधिकारीहरुले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । शुल्क वृद्धि नगर्ने हो भने अहिलेकै शुल्कमा संस्था सञ्चालन गर्ने स्थिति नरहेको उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)