किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चले लिएका यी हुन् चार आधार
ratopati.com · Mon Aug 17 13:52:22 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)