मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

arthadabali.com · Mon Aug 17 13:45:55 GMT 2026

काठमाडौँ / नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै निधन भएको थियो ।

परिवारका केही सदस्यहरू नेपाल बाहिर रहेकाले उनीहरू आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)