मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सधैं राज्यमन्त्रीमै सीमित कोशीका दलित सांसद

ekantipur.com · Mon Aug 17 13:50:22 GMT 2026

सधैं राज्यमन्त्रीमै सीमित कोशीका दलित सांसद

समानुपातिक निर्वाचन प्रणालीले दलित समुदायलाई प्रदेश सभामा प्रतिनिधित्व गराएको छ । तर, सरकार बनाउने र मन्त्रालय बाँड्ने बेलामा त्यही प्रतिनिधित्व कमजोर ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)