पूर्वतयारीका लागि प्रदेशलाई नै बजेट अभाव, बसोबासदेखि सुरक्षाको अवस्था के छ ?
ratopati.com · Mon Oct 19 03:15:00 GMT 2026

सुर्खेत । अबको डेढ महिना अर्थात् आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा इतिहासमै पहिलो पटक 'दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता' हुँदै छ। कर्णालीका लागि यो चुनौती र अवसर दुवै हो।
यसअघि पटक–पटक मिति तय गरिए पनि प्रतियोगिता हुन सकेको थिएन। अहिले भने तोकिएकै मितिमा हुने निश्चित छ। सोहीअनुसार सम्बद्ध निकायले तयारी गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)