तीन जिल्लाका मुख्य सडक खण्ड प्रभावित
barnanmedia.com · Mon Oct 19 03:07:36 GMT 2026

बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार म्याग्दी, गोरखा र सुर्खेत जिल्लाका सडक खण्डहरू बाढी र पहिरोका कारण अवरुद्ध तथा एकतर्फी सुचारु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)