लाखे नाच [तस्वीरहरू]
nepalviews.com · Mon Aug 17 14:00:09 GMT 2026

काठमाडौं । नेवार समुदायमा विभिन्न समय र चाड अनुसारका धार्मिक नाचहरु नचाउने प्रचलन रहि आएको छ । यस्ता नाचहरु प्राय देवीदेवताका कथासँग सम्बन्धित हुन्छन् । यीमध्ये लाखे नाच पनि प्रमुख नाचमध्ये पर्दछ ।
आदिकालिन नेवार बस्ती रहेको काठमाडौं उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)