मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युएइविरुद्ध नेपालको रोमाञ्चक जीत

rajdhanidaily.com · Sun Oct 12 23:20:38 GMT 2025

काठमाडौं । आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल १ रनले विजयी भएको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा आइतबार सम्पन्न निकै नै प्रतिस्पर्धापूर्ण खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १ रनले हराउँदै जित निकालेको हो ।

यससँगै नेपालले महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ । नेपालले सुपर सिक्समा कुल ४ अंक बनाएको छ । नेपालको जितमा आसिफको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ प्रमुख कारण बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)