गह्रौंसुर कालिका मन्दिरमा दशैंका बेला १० लाख भेटी संकलन
lokaantar.com · Sat Nov 13 01:26:02 GMT 2021
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा १० लाख रुपैयाँ बढी भेटी संकलन भएको छ ।
स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को संगमस्थलमा अवस्थित गह्रौंसुर मन्दिरमा बडादशैंको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा १० लाख २४ हजार ३३२ रुपैयाँ संकलन भएको गह्रौंसुर धार्मिक एवं पयर्टकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)