मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

reportersnepal.com · Mon Aug 17 14:07:55 GMT 2026

हेटौँडा

। वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)