मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्युयोर्क टाइम्स भन्छ : भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित

barnanmedia.com · Sun Oct 12 23:24:00 GMT 2025

भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुराकानी र फोटो–भिडिओको विश्लेषणबाट त्यो आगजनी स्वतःस्फूर्त नभएको हुनसक्ने निष्कर्ष निकालिएको छ।

२३ गते युवाहरूमाथि गोली चलाउनुअघि नै भ्रष्टाचारमा लिप्त व्यक्तिहरू भन्दै मान्छेहरूको नामठेगानाको सूची अनलाइनमा देखा परेको र भोलिपल्ट दिउँसो तिनै व्यक्तिहरूको घर जल्न थालेको रिपोर्टमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)