एमालेको ठहर: महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको षड्यन्त्रपूर्ण कदम, प्रतिवाद गर्ने
ukeraa.com · Sun Feb 13 22:27:57 GMT 2022
काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव लोकतन्त्रमाथिको षड्यन्त्रपूर्ण कदम भएको बताएका छन्। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै पोखरेलले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)