मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दसैंमा सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो हुन्थ्यो’

nepalviews.com · Mon Oct 19 03:29:52 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दसैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ ।

भोजपुरमा बिताएको बाल्यकाल, झापा झरेपछि आफन्तकहाँ टीका लगाउन जाँदाको रमाइलो र दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गर्दाका क्षण उनका लागि जीवनभर सम्झिरहने क्षण हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)