विज्ञानमन्त्री पुन बढीमा ३ वर्ष मात्रै मन्त्री बन्ने
kathmandupati.com · Tue Jun 09 13:12:38 GMT 2026

काठमाण्डु – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै ३ वर्ष मात्रै मन्त्री बन्ने घोषणा गरेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)