इजरायलबाट काठमाडौँ आइपुग्यो २५३ जना नेपालीको टोली
deshsanchar.com · Thu Oct 12 21:54:27 GMT 2023
काठमाडौँ- इजरायलबाट उद्धार गरेर ल्याइएका २ सय ५३ नेपाली काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० बाट शुक्रबार बिहान २ :४२ ती नेपालीहरु काठमाडौं अवतरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)