मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्टेयरिङ समातेपछि बदलिएको सपना

onlinekhabar.com · Mon Oct 19 12:20:40 GMT 2026

बार्सिलोना। सपना खड्का (३३) ले कहिल्यै बस चालक बन्ने सपना देखेकी थिइनन्। डेनमार्क पुगेपछि पनि उनको प्राथमिकता बसको स्टेयरिङ समात्नु थिएन। दुई सन्तानलाई नेपालमै छोडेर डेनमार्क पुग्दा उनीसँग आफ्नै भविष्यका अनेक प्रश्न थिए-काम कसरी पाउने? भाषा कसरी सिक्ने? बच्चाहरूलाई कहिले आफूसँग ल्याउने ? अनि, परदेशमा आफ्नो जीवन कसरी अघि बढाउने ?

तर, जीवनले कहिलेकाहीँ आफूले नसोचेको बाटो देखाइदिन्छ। सपनाको जीवनमा पनि त्यस्तै भयो। एउटा ६ हप्ते तालिमले उनको बाटो नै मोडिदियो। त्यही तालिमपछि उनले बसको लाइसेन्स निकालिन्। र, डेनमार्कमा पाँच वर्षदेखि सार्वजनिक बसको स्टेयरिङ सम्हालिरहेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)