मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार छैटौं पटक फिफा विश्वकपमा पोर्चुगल छनोट

lokaantar.com · Wed Mar 30 00:32:06 GMT 2022

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)