आनीको नियुक्तिमा राष्ट्रिय जेनजी नागरिक अभियानको आपत्ति, निर्णय फिर्ता नलिए आन्दोलनको चेतावनी
nepalpress.com · Mon Oct 19 04:00:57 GMT 2026

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा ग्यालिका आनि छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेकोमा विरोध बढिरहेको छ ।
नियुक्तिको निर्णयपछि राष्ट्रिय जेनजी नागरिक अभियानले पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदा लुम्बिनीको विकास र व्यवस्थापनका लागि जिम्मेवार निकायमा गैरकानुनी र गम्भीर कानुनी अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई नियुक्त गर्नु विधिको शासन र सुशासनका सिद्धान्त विपरीत भन्दै आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)