सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले
janaaastha.com · Mon Nov 22 16:37:56 GMT 2021
सिन्धुपाल्चोकमा आज साँझ भएको आगलागीमा परेर तीन जना बालबालिकाको ज्यान गएको छ ।
हेलम्बु गाउँपालिका ७, सुर्सिङमा भएको आगलागीमा उनीहरुको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)