मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गर्भमा बच्चा ९ महिना रहँदा के के गर्ने?

farakdhar.com · Wed Aug 18 00:15:42 GMT 2021

एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ ।

हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हुर्किरहेको बच्चालाई विकसित गर्न सहयोग गर्छन् । प्रत्येक ग्रहले आफ्नो स्वभाव अनुसार बच्चाको शरीरको विभिन्न भागलाई विकसित गर्छन् । यदि कुनै ग्रह गर्भमा हुर्किरहेको बच्चाको समय कमजोर छन् भने केही उपायद्वारा त्यसलाई ठीक गर्न सकिन्छ । गर्भ रहेको पहिलो महिनाभरि शुक्र ग्रहको प्रभाव रहन्छ । यदि गर्भावस्थाको समयमा शुक्र कमजोर छ भने त्यसलाई बलियो बनाउन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)