पूर्व प्रेमिकालाई मा'र्न ट्याक्सीमै बम विस्फोट गराए प्रेमी बाँचिन् आफ्नै गयो ज्यान !!
barnanmedia.com · Tue Jun 30 22:48:35 GMT 2026

कर्नाटकमा एक अत्यन्तै स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार ३० वर्षीय एक युवकले प्रेम सम्बन्ध टुटेपछि रिसको आवेगमा आफ्नी पूर्वप्रेमिकालाई लक्षित गर्दै क्याबभित्र वि'स्फोट गराएको आरोप लागेको छ।
घटना शनिबार तुमकुरु जिल्लाको सिरा तालुकास्थित जोगिहल्ली नजिक राष्ट्रिय राजमार्ग–४८ मा भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती युवकले महिलालाई बेंगलुरुको जयनगर क्षेत्रबाट जबरजस्ती क्याबमा राखी अंकोलातर्फ लैजाँदै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)