गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन
setopati.com · Tue Aug 29 17:59:00 GMT 2023
रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु-जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)