मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलबाट उडेको अस्ट्रियन विमानलाई बमको धम्की, बुल्गेरियामा आपतकालीन अवतरण

bishowkhabar.com · Mon Oct 19 04:30:14 GMT 2026

काठमाडौं- इजरायलको राजधानी तेल अभिभबाट भियनातर्फ जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको एयरबस ए ३२० विमानलाई बमको धम्की आएपछि बुल्गेरियामा आपतकालीन अवतरण गराइएको छ।

अस्ट्रियन एयरलाइन्सको उडान इक्डद्द रोमानियाको सीमा नजिक पुगेका बेला चालक दलले बमको धम्की पाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)