बम राखिएको धम्कीपछि इजरायलबाट भियनातर्फ उडेको विमान बुल्गेरियामा अवतरण
kendrabindu.com · Mon Oct 19 04:32:31 GMT 2026

काठमाडौं । बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।
आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए३२० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुलाई बाहिर निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)