बमको धम्कीपछि इजरायलबाट उडेको विमान बुल्गेरियामा अवतरण
lokaantar.com

बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रियाका लागि उडेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।
आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए३२० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुहरूलाई बाहिर निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)