बारा–२ : उपेन्द्रको अग्रता कायमै, एमालेका पौडेलले कटाए सात हजार
baahrakhari.com · Tue Apr 25 17:59:00 GMT 2023
काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार उपेन्द्र यादवले सुरुवातदेखि नै बनाएको अग्रता कायम राखेका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार उनले २३ हजार ९०५ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)