टिकटकमा आएको कमेन्ट मन परेन ? डिसलाइक गरिदिनुहोस्
techpana.com · Mon Sep 26 16:55:13 GMT 2022
काठमाडौं । अब टिकटकमा आफूलाई मन नपरेको कमेन्टलाई डिसलाइक गर्न मिल्ने भएको छ । टिकटकले सबै प्रयोगकर्ताका लागि कमेन्टमा डिस्लाइक बटन थप गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)