नवौँ नेपाल फर्मा एक्स्पो -२०२४ सम्पन्न
newsofnepal.com · Sun Mar 10 17:18:27 GMT 2024
काठमाडौँ।
चितवनको भरतपुरमा तीन दिन सञ्चालित ‘नवौँ नेपाल फर्मा एक्स्पो -२०२४’ सकिएको छ । एक्स्पोको आयोजक नेपाल औषधि उत्पादक संघ (एपोन)ले नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)