आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्त्मि दिन, मूल्य कति ?
arthasansar.com
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रिमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)