सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अवसर
barnanmedia.com · Mon Oct 19 05:03:35 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ।
खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालका लागि यो खेल महत्त्वपूर्ण छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)