मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

झलनाथ खनालको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

baahrakhari.com · Mon Oct 19 05:11:44 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचाररत छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको खनालको सचिवालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)