विभाजनको डिलमा पुगेको जसपा: संकटमा बाबुराम भट्टराई
nepalghatana.com · Wed Jul 13 17:21:00 GMT 2022
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई संकटमा पर्नु भएको छ । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपालमा आफ्ना पक्षका नेताहरुसमेत कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवतर्फ लागेपछि भट्टराई थप अप्ठ्यारोमा पर्नु भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीचको मतभेदका कारण अहिले दुवै पक्ष छुट्टाछुट्टै भेला गरिरहेका छन् । यादवले वीरगञ्जमा पार्टीको विस्तारित बैठक गर्दा भट्टराई पक्षधरले काठमाडौंमा सम्पन्न बैठक गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)