राप्रपाका सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटे
onlinekhabar.com · Sun Apr 20 17:35:34 GMT 2025
७ वैशाख,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिर जमानीमा छुटेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)